सानिमा बैंकको नयाँ वर्षमा नयाँ स्कीम

काठमाडौँ : नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले ‘नव वर्ष २०७८ः नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग प्लेटफर्म दराज केमूसँगको सहकार्यमा सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो ।
यो योजना अन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान गरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार र क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्दा २० प्रतिशत वा अधिकतम १,५०० रुपैयाँ छुट प्राप्त गर्नेछन् । यो स्कीम चैत २९ देखि वैशाख ७ गतेसम्म जारी रहने सानिमा बैंकले जनाएकाे छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_uzduxJ34C2_ctthovwqqua4vqpjgstbqbyurhzjmq43fnl6c6jdge0zo1tamhbb8qurkuft.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया