‘चक्रव्यूहमा नेपालको जलस्रोत’ लोकार्पण

काठमाडौँ- द्वारिकानाथ ढुङ्गेलकाे पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ काे लोकार्पण गरिएकाे छ । साेमबार एक कार्यक्रममार्फत् साे पुस्तककाे लोकार्पण गरिएकाे हाे ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री लाेकेन्द्रबहादुर चन्द, राप्रपा नेता पशुपति शम्शेर जबरा, मजदुर किसान पार्टी नेता प्रेम सुवाल, पूर्वमन्त्री दिपकुमार उपाध्यायलगायतले पुस्तककाे लोकार्पण गरेका थिए ।
लेखक द्वारिकानाथ ढुङ्गेल पूर्वजलस्रोत सचिव हुन् । उनले नेपालको जलस्रोत चक्रव्यहूमा फसेको निष्कर्ष निकाल्दै साे पुस्तक प्रकाशन गरेका हुन् । सिमल बुक पब्लिकेसनमार्फत् उनले चक्रव्यूहमा नेपालको जलस्रोत नामक पुस्तक प्रकाशन गरेका हुन् ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_yBgSMmET3R_wdszqdl2sqflc3yfbs1kipwsdya0ua2wus05uzn8gxnm1pzxa1lz69ngdoik.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया