प्रदेश १ का अर्थमन्त्री आङबुहाङको पुनर्नियुक्ति आजै सपथग्रहण

काठमाडौँ : माओवादी केन्द्र र नेकपा एमाले ब्युँतिएपछि माओवादी छोडेर एमालेतिर गएका प्रदेश १ का सांसद टंक आङबुहाङलाई बिहीबार मात्रै माओवादी केन्द्रले कारबाही गर्यो । दल त्याग गरेपछि उनको सांसद पद स्वत खारेज भयो र मन्त्री पद पनि गयो ।
तर, संवैधानिक व्यवस्था अनुसार उनलाई पुन अर्थमन्त्रीकै रुपमा मुख्यमन्त्री शेरधन राईले नियुक्ति गरेका छन् । उनको आजै साँझ ५ः३० बजे सपथ ग्रहण हुनेछ । माओवादी केन्द्रको संसदीय दलको नेता रहँदाको अवस्थामा उनी एमाले प्रवेश गरेका थिए । एमालेले उनलाई केन्द्रीय सदस्य बनाइसकेको छ । माओवादीले रिक्त संसदीय दलको नेता पनि चयन गरिसकेको छ ।

प्रधानमन्त्रीबाट निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण

प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार

सत्ता साझेदार दलमा फाटो ल्याउन विपक्षीले प्रयास गरेः प्रधानमन्त्री ओली

नेताहरूको योगदानको प्रचार-प्रसार गरौः सभापति देउवा

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

प्रतिक्रिया