शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

डिसहोममा अब अनलाइन रिचार्जको सुविधा

 काठमाडौँ- डिसहोमले प्रदान गर्ने सेवाहरु फाइवरनेट, डिटिएच र फाइवर नेट डिटिएच कम्बो अव नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत गर्न सकिने भएको छ । अब आइएमई पे, इ-सेवा, खल्ती र प्रभु पे मार्फत माथि उल्लेखित सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने भएको हो ।

रिचार्ज गर्ने क्रममा आफुले कुन सेवा लिएको छ त्यसलाई राम्रोसँग बुझेर मात्र रिचार्ज गर्नु पर्ने डिसहोमले जनाएको छ। जस्तै, डिसहोम डिटिएचमा, टिभी सेग्मेन्टमा गएर डिसहोममा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ । 

त्यस्तै डिसहोम फाइवरनेट मात्र चलाएकाहरूको लागि, इन्टरनेट सेगमेन्टमा गएर डिसहोम फाइवरनेटमा क्लिक गरेर रिचार्ज गर्न सक्नेछन् । 

त्यस्तै फाइवरनेट  डिटिएच कम्बो, प्याकेजमा भने यसको लागि पनि टिभी सेगमेन्टमा गएर डिसहोम कम्बो प्याकेजमा क्लिक गरेर आफ्नो कम्बो प्याकेज रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । 

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम