मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेश सभा निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौँ - सरकारले आगामी मंसिर ४ गते प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको शिक्षा मन्त्री देवेन्द्र पाैडेलले इकागजलाई जानकारी दिए ।
बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो । यसअघि निर्वाचन आयोगले पनि मंसिर ४ मा निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो ।

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

प्रतिक्रिया