कैलालीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु, भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको गोदावरी नगरपालिकास्थिल स्याउलेमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले ५ वर्षीय बालक आयुस जोशीको मृत्यु भएको जानकारी दिए । मोटरसाइकलको ठक्करबाट घाइते भएका जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको अझै पहिचान भएको छैन । स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया