खुसीले उफ्रिँदै जब जापानी विद्यार्थीले प्रचण्डसँग फोटो खिच्न लगाए...

काठमाडौँ- पाँच दिने भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको विभिन्न ठाउँमा अवलोकन गरेका छन् । आज मात्रै आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् ।
हिरोसिमा जापानी विद्यार्थीले नेपालका पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेट्न पाउँदा ज्यादै खुसी भएको बताएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए । 'नेपालबारे अध्ययन गर्दै थिएँ । पूर्वप्रधानमन्त्रीज्यूलाई भेट्न पाउँदा ज्यादै खुशी लाग्यो' ति विद्यार्थीको भनाइ उदृत गर्दै मल्लले भने । उनले प्रचण्डको नाम वेब पेजमा खोजे र खुशीले उफ्रिएर आफ्नो साथी खोजेर फोटो लिन लगाएको मल्लले बताए ।
प्रचण्ड यही साउन २० गते जापान प्रस्थान गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया