मेटलाइफले गर्यो विभिन्न जिल्लामा बीमा सचेतना कार्यक्रम आयोजना

काठमाडौँ- मेटलाइफले गत हप्ता ६ ग्रामिण जिल्लाहरुमा जीवन बीमा बारे जनचेतना कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा सहभागी ६०० जनाले बिभिन्न बीमालेखका फाइदाहरु बारे जान्ने मौका पाएका थिए । नेपालगन्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा कार्यक्रमको सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रमले मानिसहरूलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइहरूलाई घटाएर आपतकालीन रणनीति विकास गर्न मद्दत गर्ने बताइएको छ ।
जीवन बीमा उनीहरूका आपतकालीन समयको लागि महत्त्वपूर्ण रहेको र यसले कुनै पनि अप्रत्याशित परिस्थितिहरू जस्तै प्राकृतिक प्रकोप वा जीवनलाई खतरामा पार्ने रोगहरू लागेको खण्डमा उनीहरूको परिवारहरूलाई आर्थिक सुरक्षा प्रदान गर्ने बताइएको छ। जीवन बीमा योजना प्राप्त गर्नाले मनिसहरूलाई दुर्भाग्यपूर्ण घटना पछि आफ्नो सामान्य जीवन पुनः सुरु गर्न पनि मद्दत गर्ने भनिएको छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_BA6i7GBAV3_v1tf7ci2uzawxfok6ftndrnbgay9ofikzzlyexbznuk6bff5myn62lcmmvz7.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया