सुन चार सयले सस्तियो, चाँदी ५ रुपैयाँले घट्यो

काठमाडौं : आइतबार सुनको भाउ घटेको छ । सुन तोलामा चार सय रुपैयाँले घटेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन तोलाको ८९ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
चाँदी पाँच रुपैयाँ सस्तिएको छ । महासंघका अनुसार शुक्रबार चाँदी तोलामा एक हजार २ सय ८० रुपैयाँ कायम भएको थियो । आइतबार एक हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चराङ-छोसेर सडक धमाधम स्तरोन्नति

सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, कतिमा कारोबार हुँदैछ ?

वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सा…

बनेपा नगरपालिकाले सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

वडा सदस्य मीनबहादुर महतोको तीन बिघामा लोभलाग्दो मेवाखेती

मर्स्याङ्दी जलविद्युत्बाट प्रभावित उन्नाइस परिवारलाई मुआब्जा वितरण

किसानलाई ५३२ घार मौरी वितरण

प्रतिक्रिया