के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगडलाई ‘प्रबल जनसेवाश्री’ सम्मान

काठमाडौँ : के. एल .दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्यमी विकास दुगडलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रबल जनसेवा श्री’ सम्मानबाट विभूषित गरेकी छिन् ।
मुलुक को समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याउनु भएको योगदान को कदर स्वरूप जाँगरिला युवा उद्यमी तथा समाजसेवी श्री विकास दुगडलाई सो मानपदवी प्रदान गरिएको बताइएको छ । उक्त सम्मान चैत २७ गते शुक्रबार शीतल निवासमा हस्तान्तरण गरिएको थियो ।
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_3JTf7HsbEB_avd78hkgz1rpczy9yhyjw7shej0cerbaaanttlkzwo3bkdslgs1zetg32jhh.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

एनसेल नेपाल सुपर लिग सिजन ३ : 'खल्ती र आइएमई पे' टिकेटिङ पार्टनर

प्रतिक्रिया