बारामा जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु

बारा - बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ मा आज बिहान जिपको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा साइकलयात्री भारतिय नागरिक ४२ वर्षीय कनहाई साह तेली रहेका छन् ।
वीरगन्जबाट जितपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ६२१० नम्बरको स्कारपियो जिपले आज बिहान सवा १० बजे साइकललाई ठक्कर दिएको हो । जिप सहित चालकलाई इलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया