‘प्रदेश २ मा ४ जना प्रदेश सभासदले माओवादी किन छोडे ?’

काठमाडौँ : एमाले नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका मन्त्री र सांसदले राजीनामा दिएर पनि एमालेकै किन रोजे भन्दै प्रश्न गरे । पोखरेलले पूर्वमाओवादीहरुले फेसबुकमा लेखेर माओवादी केन्द्रमा भविष्य नदेखेर एमालेको आएको पनि बताएका छन् ।
‘प्रदेश २ मा ४ जना प्रदेश सभासदले माओवादी किन छोडे ?,’ उनले लेखेका छन्, ‘सुपमा मन्त्रीले राजिनामा दिएर एमाले किन रोजे ? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो ।’
प्रदेश २मा ४जना प्रदेश सभासदले माओवादी किन छोडे? सुपमा मन्त्रीले राजिनामा दिएर एमाले किन रोजे? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो।
Posted by Shankar Pokhrel on Saturday, April 10, 2021

वाइसीएलका अध्यक्षमा पुष्प ओली

एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

विपद् व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

मुख्यमन्त्रीलाई बुझाइयो प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन

‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

प्रतिक्रिया