‘कोभिडकै कारण भयावह अवस्था आउँदैछ, सावधानी अपनाऔँ’
काठमाडौँ : काठमाडौँलगायत विभिन्न शहरमा कोभिड १९ को संक्रमण जोखिम बढेको छ । सरकारले जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनेमा हल, विद्यालय, भिडभाड हुने कार्यक्रम लगायतको काम बन्द गर्न भनिसकेको छ ।
अहिले देखिएको भाइरस पहिले भन्दा बढी संक्रामक रहेको विभिन्न अनुसन्धानहरुले देखाएको छ । सरकारले सावधानी अपनाउन भने पनि काठमाडौँ उपत्यका भित्रिने सिमा नाकाको चेक जाँच फितलो देखिएको छ । यसै सन्दर्भमा सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा.अनुप बाँस्तोलसँग कुराकानी गरिएको छ । कुराकानीमा डा. बास्तोलाले अस्पतालमा संक्रमित संख्या बढ्दै गएको र विशेष सावधानी नअपनाउने हो भने भयावह अवस्था आउन सक्ने बताएका छन् ।

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविजविरुद्धको ५१ हजार भायल खोप

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

प्रतिक्रिया