सानिमा बैंकले ल्यायो तीजको कोसेली

काठमाडौंँ- सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरूका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट-क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिमकार्ड, यू.एस.डि इ–कार्ड (पहिलो टपअप) निःशुल्क प्रयोग गर्न सक्नेछन्।
लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सकिने र पहिलो पि.ओ.एस कारोबारमा १० प्रतिशत वा अधिकतम पाँच सयसम्मको क्यास ब्याक प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुने बताइएको छ । क्यासब्याक योजना भने २०७९ भाद्र मसान्तसम्म लागू हुने बैंकले जानकारी दिएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया