शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

माओवादीको स्थायी समिति बैठक आज पनि बस्‍दै

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ ।

पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट तथा त्यसमा माओवादीको दावेदारीलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो । बैठक हिजोबाट सुरु भएको हो ।

हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र बामदेव गौतमसहित उनका समुहलाई गोलाकारभित्रको हसिँया हथौडावा निर्वाचन लडन स्विकृत प्रदान गरेको थियो ।