यी हुन् प्रतिनिधि सभामा लगातार १० बढी बैठकमा गयल हुने सांसदहरू (सूचीसहित)

काठमाडौँ - प्रतिनिधि सभाको कतिपय बैठक गणपूरक संख्यासमेत नपुगेर स्थगित हुन्छ । सांसदहरू हाजिर गरेर गइदिँदा गणपूरक संख्या नपुगेर कार्यसूची नै प्रभावित हुने गरेको छ ।
तर केही यस्ता सांसद् पनि छन् जो लगातार १० बढी बैठकमा उपस्थित भएका छैनन् । संसद् सचिवालयका अनुसार १५ जना सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित छन् । जसमा भिमसेनदास प्रधानदेखि गङ्गा चौधरी, विनोद चौधरीलगायत छन् ।
यी हुन् अनुपस्थित हुने सांसदहरू

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

प्रतिक्रिया