कैलाली र कञ्चनपुरका थप १५ जनामा कोभिड-१९ संक्रमण

धनगढी : कैलाली र कञ्चनपुरका थप १५ जनामा कोभिड-१९ सक्रमण पुष्टि भएको छ । कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १५ जनामा संक्रमण पुष्टि भएको हो । ७२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार संक्रमित हुनेमा कैलालीको जोशीपुर गाउँपालिकाका चार जना, टीकापुर नगरपालिकाका दुई जना, गोदावरी नगरपालिकाका दुई जना, धनगढी उपमहानगरपालिकाका चार जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जना, कृष्णपुर नगरपालिकाका एक जनमा संक्रमण पुष्टि भएको हो ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया