टाउको र काँधमा दीप बालेर नगर परिक्रमा (फोटो फिचर)

भक्तपुर– हात, टाउको र काँधमा दीप राखेर नगर परिक्रमा गरिने भक्तपुरको नारायण दीप यात्रा (मतयाः) सम्पन्न भएको छ । शुक्रवार दत्तात्रयमा अवस्थित नारायण मन्दिरबाट दीप राख्दै जात्रा समापन गरेका थिए ।
सो नगर परिक्रमा कार्यक्रममा हजारौँ स्थानीय बासिन्दाहरु परम्परागत नेवारी पोशाकमा हातमा धूप बालेर सहभागी भए । सो अवसरमा हातमा दियो बालेर स्थानीयवासी सहभागी भएका थिए ।
स्थानीयवासी हात, टाउको र काँधमा दीप राखेर यसरी जात्रा मनाउँदा देशमा शान्ति फैलने विश्वास राख्छन् ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया