टी-ट्वान्टी क्रिकेट केही व्यक्तिका लागि व्यवसाय बन्योः स्टोक्स
काठमाडौँ- इंग्ल्यान्डको टेष्ट क्रिकेट टिमका कप्तान बेन स्टोक्सले क्रिकेटको टी-ट्वान्टी फर्म्याट केही व्यक्तिका लागि व्यवसाय बनेको बताएका छन् । स्टोक्सका अनुसार केही व्यक्तिकै कैयौँ फ्रेन्चाइज टिमहरु रहेका कारण उनीहरुका लागि टी-ट्वान्टी फर्म्याट व्यवसायको रुपमा रहेको आईएएनएसले उल्लेख गरेको छ ।
कतिपय क्रिकेट फ्रेन्चाइजका भारत, क्यारेवियन, दक्षिण अफ्रीकी लिग जस्ता विश्वका कैयौ देशमा टिमहरु रहेका छन् र उनीहरुका लागि यो व्यवसाय भएको स्टोक्सको धारणा छ ।
उनले टी-ट्वान्टीका कारण खेलाडीको जीवनस्तर तथा आर्थिक सुरक्षाका लागि धेरै अवसर रहेको बताउँदै स्टोक्सले भने टी-ट्वान्टी फर्म्याट खेलाडीका लागि छोटो अवधिका लागि मात्र रहेको जनाए । उनले भविष्यका लागि पनि सोच्नुपर्ने बताए ।
स्टोक्सले टेष्ट फर्म्याट क्रिकेटको मुख्य फर्म्याट भएका कारण टेष्ट क्रिकेट भने नहराउने विश्वास व्यक्त गरे ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया