शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगियो

फाइल फोटो

काठमाडौँ  - सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

बैठकमा शारिरिक अस्वस्थताको कारणले कार्यदल संयोजक कृष्ण सिटौला भने अनुपस्थित रहेक थिए। कार्यदलको बैठक बुधबार साँझ ५ बजे पुनः बस्नेछ ।