अब मोटु पत्लु हेर्नुहोस् नेपाली भाषामा

काठमाडौंँ– भारतीय एनिमेटेड टीभी शो ‘मोटु पत्लु’ अब नेपाली भाषामा पनि प्रसारण हुने भएको छ । ग्यालेक्सी फोरके टेलिभिजनले आगामी सोमबारदेखि कार्टुन सिरिज डब गरेर प्रसारण गर्न लागेको हो ।
सन् २०१२ देखि भारतमा प्रसारण हुन सुरु भएको मोटु पत्लु नेपाली बालबालिकामा मात्रै नभएर युवाहरुले पनि निकै रुचाएको कार्टुन हो । उक्त टीभी शो हरेक सोमबार, बुधबार र शुक्रबार साँझ साढे ६ बजे प्रसारण हुने जानकारी प्राप्त भएको छ । नेपाली बाल दर्शकले पहिलेदेखि नै यो सिरिज हिन्दी भाषामै हेर्दै आएका थिए ।

आँखा पाक्ने रोगबाट बच्न के गर्ने, के नगर्ने ?

सय जना किशोरीलाई ‘पद हस्तान्तरण’ गरिँदै
बालबालिका हराउँछन्, भेटिदैनन्

योजना पेश गर्न गाउँपालिका कार्यालय पुगे बालबालिका

अनाथ बालबालिका हेरचाह गर्न गाउँपालिकाले बालगृह खोल्ने

भारतबाट बाल श्रमिकको उद्दार

कसरी हटाउने बालबालिकामा कार्टुनको लत ?

प्रतिक्रिया