शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

अध्यक्षद्वय भट्टराई र यादवको नेतृत्वमा घोषणा पत्र लेखन र निर्वाचन परिचालन समिति गठन

काठमाडौँ - नेपाल समाजवादी पार्टीले अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा घोषणा पत्र लेखन समिति बनाएको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकले भट्टराईको नेतृत्वमा सात सदस्यीय घोषणा पत्र लेखन समिति बनाएको हो । 

त्यस्तै अध्यक्ष महिन्द्र राय यादवको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको छ । 

यस्ता छन् नेसपा केन्द्रीय समिति बैठकले गरेका निर्णयहरू