नेपाललाई जलवायु संकटकाल घोषणा गर्न हरिन नेपालको माग

काठमाडौँ - हरिन नेपालले वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई नेपालमा 'जलवायु सङ्कटकाल' घोषणा गर्न माग गरेको छ । नेपालको हिमाल, जल र वायु, जलवायु प्रकोप, अर्थतन्त्र र कृषि क्षेत्रमा जलवायु सङ्कटले निम्त्याएको क्षतिलाई आधार मानेर सो माग गरेको हो।
यस्ता जलवायु प्रकोपको मापदण्ड बनाउने हो भने हामी जलवायु परिवर्तनको उच्च जोखिम पर्ने हरिन नेपालले जनाएको छ । यस तथ्यलाई स्विकार्दै सरकारका हरेक निर्णय र नीति-नियमहरू बनाउँदै गर्दा पर्यावरण केन्द्रमा राख्नको लागी सरकारले 'जलवायु सङ्कटकाल' घोषणा गर्नुपर्ने सो संस्थाको माग छ । नीतिगत रूपमा आफूलाई जलवायु परिवर्तनको विषयमा संवेदनशील हन बाध्य पार्न सरकारले उक्त निर्णय यथाशीघ्र गर्न समेत सो संस्थाले अनुरोध गरेको छ।

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

प्रतिक्रिया