वैजयन्ती स्रष्टा सम्मानद्वारा दुर्गाकिरण तिवारी सम्मानित

काठमाडौँ- साहित्यिक पत्रिका वैजयन्ती स्रष्टा सम्मानले दुर्गाकिरण तिवारीलाई सम्मानित गरेको छ । शव्दार्थ प्रकाशनको १८औँ वर्ष प्रवेशको उपलक्ष्यमा वैजयन्तीले हरेक वर्ष प्रकाशित विशेषाङ्कका एक/एक श्रेष्ठ रचनालाई प्रदान गरिँदै आएकोमा यस वर्ष तिवारीलाई सम्मानित गरेको हो ।
काठमाडाैँ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ हलमा गरिएको कार्यक्रम प्रमुख अतिथि महेश्वर शर्मा र ठाकुर शर्मा भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो । आफ्नो पुस्तक आफै लोकार्पण भन्ने अभिव्यक्तिका साथ ७ स्रष्टाका ८ पुस्तक लोकार्पण पनि गरेको छ ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया