बालेनको बाटोमा पोखराका मेयर

पोखरा - पोखरा महानगरपालिकाले नक्साको स्वीकृत लिएर बनाइएका भूमिगत तलासहितका भवनलाई भत्काउने संकेत गरेको छ । महानगरले आइतबार सूचना जारी गर्दै पार्किङ प्रयोजनका लागि नक्साको स्वीकृत लिएर बनाइएका भूमिगत तलासहितका भवनलाई पार्किङकै प्रयोजनका लागि प्रयोग गर्न आग्रह गरेको छ ।
महानगरले घर धनीहरुलाई ३५ दिन भित्र भूमिगत तलालाई खाली गरी पार्किङकै रुपमा प्रयोग गर्न अन्यथा कानुन बमोजिम कारवाही गरिने जारी सूचनामा जनाएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नक्सा विपरीत बनेका संरचना भत्काउन थालेपछि यसको सिको गर्दै अन्य नगरपालिकाहरुले सूचना जारी गर्न थालेको छ । काठमाडौँमा बालेन शाहको डोजर काण्ड अहिले देशभर चर्चामा छ ।

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_wbyoDIpqDY_5mvcdpof0hgzev6u5ystd2ydg55gudshvihxmihitfp3ruaxk5fjjw7qjdam.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

प्रतिक्रिया