बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

बालेनविरुद्ध अदालतमा मुद्दा दर्ता

फाइल फोटो

काठमाडौँ - काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।

सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन्  । केही दिन अघि बालेनले संविधान संसोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेका थिए ।

बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको उनको भनाइ छ ।