काेभिडबाट एकैदिन ३ जनाकाे मृत्यु, २०६ मा संक्रमण

नेपालमा थप २ सय छ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ५ सय ९५ पिसिआर परीक्षणका क्रममा १ सय ३४ जना र १ हजार २ सय ७४ एन्टिजेन परीक्षणका क्रममा ७२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप ३ जनाको मृत्यु भएको छ भने थप ३ सय ९८ जना निको भएका छन् ।
हाल नेपालमा २ हजार ८ सय ९१ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया