गच्छदार र आलमको मुद्दा विचाराधीन रहेकाले कार्यकर्तालाई उम्मेदवारी सिफारिस गर्नबाट रोक्न मिलेन : महत

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले विजय कुमार गच्छदार र मोहम्मद अफताव आलमको मुद्दा अदालतमा विचारधीन रहेकाले सिफारिस हुनबाट रोक्न नसकिने बताएका छन् । गच्छदार र आलमको मुद्दा अदालतमा विचाराधीन रहेकाले फैसला नहुन्जेल यसै हो भनेर कार्यकर्तालाई उम्मेदवारी सिफारिस गर्नबाट रोक्न नसकिने उनले बताएका हुन् ।
आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महत्तले विचारधीन मुद्दामा निष्कर्ष निकालेर यसै हो भन्न नहुने बताए ।
उनले भने, `गच्छदारको भ्रष्टाचार होइन, मन्त्री स्तरको निर्णयबाट होइन। त्यो मन्त्री परिषद्को निर्णय हो। प्रस्ताव उहाँले लगेको हो। माधव नेपालले प्रधानमन्त्री हुनुहुन्थ्यो। क्याविनेटले निर्णय भएको हो। गच्छदारमाथि आरोप लागेको छ। आलमजीको पनि मुद्दा अदालतमा छ।` उनले गठबन्धनमा भागबण्डाको टुंगो नलागी टिकट वितरण नहुने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया