कंचनपुरमा चट्याङ लागेर श्रीमान्-श्रीमतीको मृत्यु

कैलाली- कंचनपुरमा चट्याङ लागेर श्रीमान्-श्रीमतीको मृत्यु भएको छ ।
आइतबार (आज) साँझ ५ बजेतिर कृष्णपुर नगरपालिका वडा न ७ मा सोही वडाका २० वर्षीय दिपक राना र निजकी श्रीमती १९ वर्षीया रिमा रानाको चट्याङ लागेर घटनलस्थल मै मृत्यु भएको वडा नम्बर ८ का वडाध्यक्ष दिनेश खड्काले बताए ।
घटनास्थल मै रहेका खड्काका अनुसार माछा मारेर फर्कंदै गरेका उनीहरू पानी परेपछि मोटरसाइकल रोकेर रुखको ओत लागेका थिए । सोही रुखमा चट्याङ पर्दा उनीहरू मृत्यु भएको हो ।
प्रहरी घटनास्थल पुगिनसकेकाे उनले बताए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया