शुक्रबार मनाइने इन्द्रजात्राको तयारी तीव्र

काठमाडौँ- काठमाडौं उपत्यकामा शुक्रबार मनाइने इन्द्रजात्राको तयारी तीव्र पारिएको छ ।
इन्द्रजात्राका लागि काठमाडौँको हनुमानढोकामा रहेको गद्दी बैठकमा रङ्गरोगनका कार्य भइरहेको छ भने कुमारी घर र मठमन्दिरलगायतमा साजसज्जाका कार्य भइरहेको छ । त्यस्तै इन्द्रजात्रामा कुमारी, भैरव र गणेशका रथलाई पनि तयारी अवस्थामा राखिएको छ ।
भाद्र २२ गते बिहानको शुभ साइतमा इन्द्रध्वज (यःसिँ) उठाएपछि विधिवत् रूपमा सुरू हुने जात्रा २४ गते इन्द्रजात्राका दिनमा राष्ट्रपति लगायतका उच्च पदस्थ व्यक्तिहरू सहभागी भई जात्रा अवलोकन गर्ने परम्परा रहेकाे छ
जात्रा भदौ २९ गते समापन हुन्छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया