सत्ता गठबन्धनले मंगलबार सिट बाँडफाँडबारे सहमत्ति गर्ने

काठमाडौँ - सत्तारुढ गठबन्धनको सिट बाँडफाँड कार्यदलमा मंगलबार निस्कर्षमा पुग्ने सहमति भएको छ । बालुवाटारमा बसेको बैठकले १६५ वटै निर्वाचन क्षेत्रका बारेमा छलफल गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकमा १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ भन्नेबारे छलफल गरेको र मंगलबार फेरि छलफललाई निरन्तरता दिएर प्रतिवेदनलाई अन्तिमरुप दिइने उनले बताए ।
कार्यदलले सिट बाँडफाँडमा सहमति जुटाएर बुधबारसम्म शीर्ष तहमा प्रतिवेदन पेस गर्ने तयारी गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया