कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट टुङ्ग्याएर प्रतिवेदन बुझाउने तयारी

काठमाडौं - पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ । कार्यदलको बैठक साँझ ६ बजे बस्नेछ । आजको बैठकले सिट बाँडफाँट टुंगो लगाएर शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने तयारी छ ।
सोमबार बसेको बैठकमा मंगलबार निस्कर्षमा पुग्ने सहमति भएको थियो । कांग्रेस नेता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार १६५ वटै निर्वाचन क्षेत्रका बारेमा छलफल भएको थियो ।
सोमबार १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ भन्नेबारे छलफल गरेको र आज संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर प्रतिवेदनलाई अन्तिमरूप दिइने उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया