बिहीबार ०८ साउन, २०८२
Thursday, July 24, 2025

कारागार विधेयक राष्ट्रिय सभाबाट पारित

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय सभाले कारागार विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको सभा बैठकले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित उक्त विधेयक पारित गरेको हो ।  

गृहमन्त्री बालकृष्ण खाणले राखेको कारागार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।