बिहीबार ०८ साउन, २०८२
Thursday, July 24, 2025

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । 

बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ । 

उक्त विधेयकको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ ।