२३ किलो गाँजासहित तीन पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले २३ किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार हेटौंडा-११ स्थित पूर्वपश्चिम लोकमार्ग सडक खण्डबाट ना १ ह ९०९९ नम्बरको अटोमा लुकाएर ल्याएको गाँजा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले अटो चालक हेटौंडाका ४० वर्षीय चतुरमान मोक्तान, अटोमा सवार राक्सिराङ गाउँपालिका १ का ४७ वर्षीय निर्मला तामाङ र ४७ वर्षकी मायाँ तामाङलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आज जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइ म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया