ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
दाङ : ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ । मंगलबार राती राप्ती गाउँपालिका-४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा राप्ती गाउँपालिका-५ का १६ वर्षीय मनोज गाहामगर, राप्ती-२ लालमझियाका १८ वर्षीय कसम पुनमगर र राप्ती-८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काका अनुसार ट्रक अनियन्त्रित भएर खोल्सामा पल्टिएको छ ।

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’

तटबन्धले जोगायो घर खेत
_04YG2z72mH_v8t2igg3vbb16jiyc5uza0xw7voswj7ykb4vsjp80tricojvuf9puxqytjnl_7sPm2QX547_ufbriwsugtp7gxnjln8oyzflzqve2wkgsv7kufeg6s94byxa9xcoepm3kd4s.jpg)
रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी
चिनी तस्करी गरेको आरोपमा मुद्दा दायर

दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने

प्रतिक्रिया