६६ जनाको पीसीआर परीक्षण गर्दा ३१ जनामा संक्रमण

धनगढी : सुदूरपश्चिमका थप ३१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला ६६ जनाको परीक्षण गर्दा झण्डै ४७ प्रतिशत अर्थात ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका २५ जना, घोडाघोडी नगरपालिकाका दुई जना, चुरे गाँउपालिकाका एक जना, टीकापुर नगरपालिकाका एक जना, डोटीको बडिकेदार गाँउपालिकाका एक जना र कञ्चनपुरको भीदत्तदत्त नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत रहेको श्रेष्ठले जानकारी दिए ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया