पिएसओलाई चोलेन्द्रको आदेश - ११ बजे सर्वोच्च जाने तयारी गर्नू

काठमाडौँ - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् । जबराले ११ बजे सर्वोच्च अदालत फर्किने तयारी गरेका हुन् । सुरक्षा स्रोतका अनुसार उनले आफ्ना पिएसओलाई ११ बजे सर्वोच्च जाने तयारी गर्न निर्देशन दिएका हुन् ।
पिएसओले उक्त जानकारी सुरक्षा निकालाई दिएका छन् ।
आफूमाथि लागेको महाभियोग प्रतिनिधि सभाको कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएको दाबी गर्दै राणा अदालत फर्कन लागेका हुन् । उनलाई सर्वोच्च प्रवेश गर्न नदिने बार र न्यायाधीशको तयारी छ । सर्वोच्च मूल गेटमा व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया