आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु

काठमाडौँ- नेकपा एमालेको एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा सुरु भएको छ ।

याे बैठकले आगामी ४ मंसिरमा हुन प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारकाे सूची टुङ्ग्याउने छ ।