पिएम कप एकदिवसीय क्रिकेट कात्तिक १२ देखि

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले कात्तिक १२ देखि २६ गतेसम्म प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
असोज ८ देखि कात्तिक ५ गतेसम्म तय भएको नेपाल टी-ट्वान्टी लिग तत्काल नहुने भएपछि क्यानले एकदिवसीय राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो । त्यसका साथै नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता पनि सम्पन्न भइसकेको छ ।
यसका लागि क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले प्रदेश अन्तर्गत जिल्ला छनोट असोज २० गतेसम्म तथा प्रादेशिक छनोट कात्तिक ६ गतेसम्म सम्पन्न गर्न पत्राचार गरेका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया