गोठाटारमा गोली चल्याे, एकजना घाइते
काठमाडौँ- काठमाडौँको गोठाटारमा गोली चलेको छ । साेमबार साँझ गोठाटारको कृष्ण मन्दिर नजिकै गोली चलेको हाे ।
गोली प्रहारबाट एकजना घाइते भएकाे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।
गोली लागेर सर्लाही गोडैता नगरपालिका-२ मुस्लिम टोलका लाल मोहम्मल दर्जी घाइते भएका हुन् । गोली प्रहार गरेर फरार रहेकाकाे खोजी भइरहेकाे प्रहरीले बताएकाे छ । कसले र किन गाेली चलायाे भन्ने कुराकाे जानकारी भने हुन सकेकाे छैन ।
घाइतेलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया