कैलालीमा थप एक कोभिड-१९ संक्रमितको मृत्यु

धनगढी : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका १० का ८१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठकाअनुसार उनमा कडा खालको लक्षण देखिएको थियो । शुक्रबार संक्रमण देखिएका उनलाई शुक्रबार नै अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया