गोकुल बास्कोटा भन्छन्- वर्तमान राष्ट्रपतिले सोझै राजनीतिक नेतृत्व गरे राम्रो हुन्थ्यो
काठमाडौँ - नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन सुझाव दिएका छन् । वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिमा आउदा राम्रो हुने उनको सुझाव छ ।
पूर्वराष्ट्रपतिले समेत राजनीति गरिरहेको आरोप लगाउँदै उनले वर्तमान राष्ट्रपति पनि कार्यकालपछि राजननीतिमा आउदा राम्रो हुने उनको मत छ । 'पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन। राजनीतिबाटै उनीहरू राष्ट्रपति बनेका हुन्छन्, ' ट्वीटरमा उनले लेखेका छन्, 'एकमात्र पूर्वराष्ट्रपतिले पूर्वमान्यता अनुरूपको राजनीति गरेकै छन्। मेरो सीधा मत छ वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो।'
पुर्व राष्ट्रपतिले राजनीति गर्नु हुदैन भन्ने कुनै कानुनी ब्यवस्था छैन।राजनीतिबाटै उनीहरु रास्ट्रपति बनेका हुन्छन।एकमात्र पुर्व रास्ट्रपतिले पुर्वमान्यता अनुरुपको राजनीति गरेकै छन।मेरो सिधा मत छ वर्तमान रास्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो।
— Gokul Prasad Baskota (@GokulPBaskota) September 22, 2022

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया