घरलाई क्षति पुग्नेगरी टुकुचा खोलामा काम नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं– उच्च अदालतले टुकुचाको जग्गाका हकमा असोज २६ गतेसम्म केही नगर्नू भनी काठमाडौं महानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।महानगर टुकुचा खोलामाथि निर्मित संरचना भत्काउने क्रममा थियो । त्यसविरुद्ध प्रेसिडेन्ट ट्राभल्स मुद्दामा गएको थियो ।
उच्च अदालतका पाटनका न्यायाधीश अमृत बस्नेत र दुर्गा विश्वकर्माको संयुक्त इजलाशले ‘घरलाई क्षति पुग्ने गरी काम नगर्नू’ भन्ने आदेश दिएको निवेदकका कानुन व्यवसायी ललित बस्नेतले जानकारी दिए । उनका अनुसार, अदालतले महानगरलाई निर्णयका डकुमेन्टसहित अदालतमा उपस्थित हुन पनि आदेश दिएको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया