घनले हानेर भान्जाको हत्या

धनगढी : बैतडीमा घनले हानेर मामाले भान्जाको हत्या गरेका छन् । दोगडाकेदार गाउपालिका- ३ सिल्लेगाडामा २१ वर्षीय नारायण भुलले भान्जा १५ वर्षीय महेश भुलको घनले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
भाञ्जाको हत्यापछि फरार भएका मामालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायण प्रशाद अधिकारीले जानकारी दिए ।
हत्याको कारण भने अझै खुलेको छैन ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया