शुभश्री कलेज अफ म्यानेजम्याण्टमा 'दसै फेष्टिबल'

काठमाडौँ- नयाँ बानेश्वरस्थित शुभमश्री कलेज अफ म्यानेजमेन्टले दसैउत्सव मनाएको छ । 'दसै फेष्ट' फेष्टिबलको सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा गायक स्वप्न सुमन संगीतमय बनाएका थिए ।
उनले आफ्ना चर्चित आधा दर्जन गीत गाएका थिए । मोडल तथा पूर्व मिस युनिभर्सल नेपाल (२०१७) नगमा श्रेष्ठ प्रमुख अतिथि र पुर्व मिस नेपाल (२०१३) इशानी श्रेष्ठको उपस्थिति थियो ।
नगमाले कलेज पढेका दिनहरू सम्झिदै दसैको शुभकामना दिइन् । दसैको अवसरमा विद्यार्थीलाई लक्षित गरी विभिन्न खाने परिकारको स्टल राखिएको थियो । विध्यार्थी बिच लक्की ड्र पनि गराइएको थियो ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया