मुम्बईविरुद्ध हैदरावादको टिममा चार खेलाडी परिवर्तन

काठमाडौँ : आइपीएल क्रिकेटमा मुम्बई र हैदरावाद खेल्दैछन् । चेन्नेईमा साबिक विजेता मुम्बईले टस जितेर ब्याटिङ रोजेको छ । मुम्बईले एक खेल जितेको छ भने एक खेल हारेको छ ।
हैदरावाद भने अहिलेसम्म जितविहिन छ । मुम्बईविरुद्धको खेलमा हैदरावादले टिममा चार जना खेलाडी परिवर्तन गरेको छ । विकेटकिपर ब्याट्सम्यान रिद्धिमान शाह, जेशन होल्डर, नटराजन र शाहबाज नदिमलाई खेलाइएको छैन ।
उनीहरुको ठाउँमा अभिषेक शर्मा, भिराट सिंह, मुज्जीव रहमन र खलिल अहमदलाई खेलाइएको छ । यसअघिका दुवै खेलमा पराजित भएकाले हैदरावादले आजको खेलमा चार खेलाडी परिवर्तन गरेको हो । हैदरावादका शीर्ष वरियताका खेलाडी नै राम्रोसँग चल्न सकेका छैनन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया