रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दै

काठमाडौं - विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्दै छन् । आज दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजित कार्यक्रममा उनी राप्रपा प्रवेश गर्ने कार्यक्रम छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई पार्टीमा स्वागत गर्नेछन् । राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ । मिश्रसँगै विवेकशील साझाका केही नेताहरूपनि राप्रपामा प्रवेश गराउने तयारी छ।
मिश्रले गत वैशाखको स्थानीय चुनावपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका थिए । उनले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिइसकेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया