फिफा विश्वकपकै समयमा नेपाल टी-ट्वान्टी लिग
काठमाडौँ- असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने भनिएको नेपाल टी-ट्वान्टी लिग तोकिएको मितिमा हुन नसकेपछि आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ मिति तोकेको छ ।
क्यानले जनाए अनुसार लिग आयोजनाका लागि डिसेम्बर १२ देखि ३१ तारिखसम्मको मितिलाई आईसीसीले पनि अनुमति दिएको छ । तर नेपाल टी-ट्वान्टी लिग भने कतारमा यही वर्ष हुने फिफा विश्वकप फुटबलसँग जुधेको छ ।
कतारले नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म विश्वकप आयोजना गर्दैछ । विश्वकपको क्वार्टरफाइनल खेलहरु डिसेम्बर ९ देखि सुरु हुनेछन् भने डिसेम्बर १३ र १४ मा सेमिफाइनलका खेलहरु हुने तालिका रहेको छ ।
त्यसैगरी फाइनल भने डिसेम्बर १८ को लागि तोकिएको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया