आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

परदेशीको पीडा बोल्ने ‘उड्यो प्लेन’ सार्वजनिक

काठमाडौँ- रोजगारीका लागि मुलुक छाड्न बाध्य परदेशीका पीडा बोल्ने ‘उड्यो प्लेन’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन सापकोटा र लक्ष्मी खड्काको आवाज हरेको गीत बुधबार ‘एसएस रोधीघर’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियोसहित रिलिज गरिएको गीतमा शब्द र संगीत सन्तोष सुवेदीको छ । भिडियोमा सबुज मगर, सिर्जु खरेल, दीपक कँडेललगायत कलाकारको अभिनय रहेको छ भने छायांकन केशव कटुवालको रहेको छ ।

गीतको भिडियो-